N/A

Neta

युवराज संग्रौला

Bio

Neta Bio

At the time of Election Commission candidacy registration.

Gender

पुरुष

Age

66

Qualification

विद्यावारिधी देल्लि विश्वविद्यालय 2007

Institution

देल्हि विश्वविद्यालय कानुन संकाय

Experience

2043-2046 साल सम्म त्रि वि पृथ्वीनारायण क्याम्पस पोखरा र त्यसपछि 2057 साल सम्म त्री वी कानुन संकाय काठमाण्डौ उपप्रध्यापक, काठमाण्डौ स्कुल अफ ल मा 2059 देखि 2082/04/01 सम्म 2068 साल नेपाल साज्यको महान्यायधिवक्ता आठ महिना विभीन्न निकायमा परामर्शदाता तथा समिति सदस्य

Father name

कृष्ण प्रसाद संग्रौला

Spouse name

गीता पाठक (संग्रौला)

Address

भक्तपुर सूर्यविनायक नगरपालिका पानी ट्‍याङकी

Citizenship district

काठमाडौं

Other details

39 वर्ष करिब विभिन्न विश्वविध्यालय कलेजहरुमा अधे्यापन र 2082 श्रावण देखि अवकास हाल सम्म विभिन्न विद्याका २३ वठा पुस्तक प्रकाशन चीन, भारत, बङ्गलादेश, थाइल्याण्ड तथा अमेरीकामा अतिथी प्रध्यापक शिक्षा आयोग बाग्मती उच्च शिक्षापरिषद तथा प्रतिरक्षा विश्वविध्यालयमा अवैतरिक विज्ञका रुपमा केही महिना अगाडी सम्म कार्य गरेको र सन 2009 मा शुरक्षा निकाय सुदृढिकरण कार्यदतामा काम गरेको