लाइभ
2026मतदाता सहभागिता
—
विजयी सीट
घोषणा
0
बाँकी
275
पहिलो मतको प्रतीक्षा
निर्वाचन क्षेत्र
एक देश, 165 मैदान, 275 सीटको गठजोड
हरेक निर्वाचन क्षेत्रमा कुन पार्टी अग्रस्थानमा छ भनेर हेर्न माउसले होभर गर्नुहोस्, नक्सा सार्नुहोस् वा जुम गर्नुहोस्
व्याख्या
रङ्गले अग्रस्थानमा रहेको पार्टी देखाउँछ। ठोस रङ्गले घोषणा भइसकेका सिटहरू जनाउँछ, हल्का रङ्गले वर्तमान अग्रस्थान देखाउँछ, र फिका खैरोले अहिलेसम्म मत रिपोर्ट नभएका क्षेत्रहरू जनाउँछ। तपाईंका आफ्नै चुनावि समीकरणहरूले ल्याउन सक्ने नतीजा कस्तो हुन सक्छ भनेर interactive map मा प्रक्षेपण गर्न, आफ्नै हिसाबले नतिजा निर्धारण गर्नुहोस्।
टिप्पणी
राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षहरू यस निर्वाचन क्षेत्रको नक्साबाट बाहिर राखिएका छन्। उपनिर्वाचनको मत परिणामहरू समावेश नभएको।
लाइभ ब्रेकडाउन
2026नक्सा डेटा उपलब्ध छैन।
उम्मेदवार प्रोफाइल
को, कुन पृष्ठभूमिबाट?
यो दृश्यांकनले प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको उमेर, शिक्षा र लैङ्गिक संरचना देखाउँछ
व्याख्या
प्रत्येक निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरू को हुन् र उनीहरू कुन पृष्ठभूमिबाट आएका हुन् भन्ने बुझ्न मद्दत गर्छ। यसमा उम्मेदवारको उमेर, शिक्षा र लैङ्गिक संरचनाजस्ता विवरण समेटिएका छन्।
टिप्पणी
उमेर फिल्टर गर्न स्लाइड गर्नुहोस्
रणभूमि
प्रमुख प्रतिस्पर्धा
चुनाव भनेकै केही अपरिहार्य टक्करहरूको खेल हो, यस निर्वाचनमा त्यस्ता टक्करहरुको कुनै कमी छैन
व्याख्या
प्रमुख प्रतिस्पर्धा सूचिमा समावेश निर्वाचन क्षेत्रहरू विशेष रूपमा नजिक वा उच्च-प्रोफाइल प्रतिस्पर्धा भएका छन्, सूची समयसँग अपडेट हुन सक्छ।
टिप्पणी


मत-परिवर्तन
राष्ट्रीय स्तरमा भएका दलगत मत-परिवर्तन
अघिल्ला - पछिल्ला निर्वाचन बीच पार्टी भित्र भएको मत-परिवर्तन
व्याख्या
अघिल्लो निर्वाचनसँग तुलना गर्दा पछिल्लो निर्वाचनमा कुनै दलको मत प्रतिशत कति बढ्यो वा घट्यो भन्ने देखाउन दलगत मत-परिवर्तन प्रयोग गरिन्छ। यसले राष्ट्रिय स्तरमा मतदाताको झुकाव कसरी बद्लिँदै गएको छ भन्ने बुझ्न मद्दत गर्छ।
रिक्त
भोट बैंक
क्षेत्रीय आधारमा पार्टिले पाएको मत
हरेक पार्टीले सबैभन्दा धेरै मत पाएको प्रदेश, जिल्ला, र निर्वाचन क्षेत्र यहाँ देख्न सकिन्छ
व्याख्या
हरेक पार्टीका हरेक प्रदेशमा रहेका सबै भन्दा ठुला (जिल्ला, निर्वाचन क्षेत्र) भोट बैंक यहाँ पार्टिको भोट साइजका आधारमा सूचीकृत गरिएको छ।
पार्टीहरू
मत-परिवर्तन वाचलिस्ट
सबैभन्दा बढी मत-परिवर्तन भएका सिटहरू
सबैभन्दा ठूलो मत-परिवर्तन र अग्रस्थान परिवर्तन (flip)
व्याख्या
मत-परिवर्तनले कुनै पार्टीको मत हिस्सेदारी अघिल्लो निर्वाचनको तुलनामा कत्तिको सर्दैछ देखाउँछ। टगल प्रयोग गरेर निर्वाचन क्षेत्र, जिल्ला वा राज्य स्विच गर्न सक्नुहुन्छ। अग्रस्थान परिवर्तन भएमा फ्लिप ब्याज देखिन्छ, हलु्का रंगका कार्डहरूले मत गणना जारी रहेको देखाउँछ।
टिप्पणी
उपलब्ध छैन
पार्टी कार्यक्षमता
मत हिस्सा v/s सिट नतिजा
मत हिस्सेदारीलाई सिट हिस्सेदारीसँग तुलना गरेर कुन पार्टीले मतलाई सिटमा कत्तिको रूपान्तरण गरिरहेको छ देखाउँछ। ग्याप (सिट शेयर − मत शेयर) सकारात्मक भयो भने पार्टीले मतभन्दा बढी सिट सुरक्षित गरेको छ, नकारात्मक भए मत खर्च धेरै भएको छ
व्याख्या
जम्मा प्राप्त सीटको हिस्सेदारी, प्राप्त मतको हिस्सेदारीभन्दा माथि भयो भने रूपान्तरण बलियो, तल भयो भने कमजोर मानिन्छ।
2026
मत–सिट तुलना2022
मत–सिट तुलना2017
मत–सिट तुलनाप्रति सिट मत
घोषित मत / सिट2026
2017
मतान्तर वितरण
झीनो मतान्तर भएका सीट कती?
हाल रिपोर्ट भएका सिटहरूको संख्या (मतान्तर % अनुसार)
व्याख्या
मतान्तर % ले अग्रस्थान र दोस्रो स्थानबीचको अन्तर देखाउँछ। थोरै मतान्तर = बढी प्रतिस्पर्धी
जिल्लागत मतदान दर
सबैभन्दा बढी रिपोर्ट भएका जिल्ला
कुल रिपोर्ट गरिएको मत आधारमा शीर्ष जिल्ला। प्रारम्भिक चरणमा यसले कुन ठाउँबाट मत छिटो आइरहेछ भन्ने देखाउँछ
व्याख्या
कुल रिपोर्ट गरिएको मतका आधारमा शीर्ष 8 जिल्लाहरू देखाइन्छ। प्रारम्भिक चरणमा कुन ठाउँबाट मत छिटो आइरहेछ भन्ने संकेत पनि दिन्छ।
2026
2022
2017
झीनो मतान्तर भएका क्षेत्र
हरेक वर्षका सबैभन्दा साँघुरा मतान्तर
कडा प्रतिस्पर्धा भएका सिटहरू: अग्रस्थानमा रहेका उम्मेदवारहरू दोस्रो स्थानका उम्मेदवारसँग करीव बराबरीमा छन्
व्याख्या
मत अन्तरले कच्चा मत देखाउँछ, यसले तपाईंलाई सजिलै ‘उल्टीन सक्ने ’ सिटहरू पहिचान गर्न मद्दत गर्छ। कुन वर्षको विवरण हेर्न चाहनुहुन्छ चयन गर्नुहोस्। हालको निर्वाचन चक्रमा मत रिपोर्ट नभएमा, हामी पछिल्लो उपलब्ध डेटा प्रयोग गर्छौं।
2022
मतान्तर































मतको बाढी
हरेक वर्षका सबैभन्दा उच्च कुल मत
यी सिटहरूले हरेक निर्वाचनमा अहिलेसम्म सबैभन्दा धेरै कुल मत आकर्षित गरेका छन्
व्याख्या
हरेक स्तम्भमा सो वर्षका सबैभन्दा ठूलो रिपोर्ट गरिएको मत संख्या भएका चार निर्वाचन क्षेत्र सूचीबद्ध छन्। मत गणना सुरु नभएमा हामी अस्थायी रूपमा उम्मेदवारका कुल मत देखाउँछौं; मत आइपुग्दा अग्रस्थान लाइनमा कच्चा मत र गणना भएका मतको प्रतिशत दुबै देखाइन्छ।
2026
उम्मेदवार2022
मत
2017
मतमतको पहिरो
हरेक वर्षका सबैभन्दा फराकिला मतको अन्तर
सबैभन्दा ठूलो अग्रस्थान: अग्रस्थानमा रहेका उम्मेदवारहरू नजिकका प्रतिस्पर्धीभन्दा धेरै अगाडि छन्
व्याख्या
हरेक निर्वाचन वर्षका सबैभन्दा ठूलो अग्रस्थान भएका चार निर्वाचन क्षेत्र। मत संख्या उपलब्ध हुँदा, अन्तरले कच्चा मतको फरक र प्रतिशत दुवै देखाउँछ; गणना सुरु हुनु अघि, क्रमाङ्कन उम्मेदवारको मत अनुसार गरिन्छ जसले तपाईंलाई अझै पनि कुन सिटहरू असमान देखिन्छन् भनी देखाउँछ।
2026
उम्मेदवार2022
मतान्तर







2017
मतान्तर







साना तर शक्तिशाली
मत गणनामा साना तर कडा प्रतिस्पर्धामा परिणाम उलट्याउन सक्ने
यी सिटहरूले अहिलेसम्म सबैभन्दा कम मत पाएका छन्; प्रायः शान्त वा ढिलो रिपोर्ट हुने क्षेत्रहरू तर कडा प्रतिस्पर्धामा पार्टी सीटको गणित फेर्न सक्ने
व्याख्या
यी स्तम्भहरूले प्रत्येक वर्षमा सबैभन्दा कम मत रिपोर्ट गरिएको निर्वाचन क्षेत्रहरू हाइलाइट गर्छन्। रिपोर्टिङ सुरु भएको प्रारम्भिक समयमा तपाईं उम्मेदवारका मत संख्या देख्न सक्नुहुन्छ; मतहरू आइपुग्दै जाँदा सूची स्वतः पुनःक्रमित हुन्छ र ढिला रिपोर्ट हुने क्षेत्रहरू पनि अपडेट हुन्छन्।
2026
उम्मेदवार2022
मत
2017
मत

















