N/A

Neta

झनक प्याकुरेल

Bio

Neta Bio

At the time of Election Commission candidacy registration.

Gender

पुरुष

Age

57

Qualification

स्नातक

Institution

पिपुल्स कलेज

Experience

दुग्ध संस्थान बोर्ड सदस्य, जिविस सभापति, राप्रपा केन्द्रीय सह महामनत्री, पार्टी निर्वाचन कमिटीको सह संयोजक

Father name

खड्ग बहादुर प्याकुरेल

Spouse name

नानी मैया प्याकुरेल

Address

नुवाकोट विदुर नगरपालिका बरुगाँऊ

Citizenship district

नुवाकोट

Other details

नेपालको हक हितको लागि राजनीति मार्फत जगेर्ना गर्ने कार्यम बिगत 35 बर्ष देखि अविछिन्न आफ्नो भूमिका निर्वाह गर्दै आएको र बिगत देखि वर्तमान सम्म केही कसै प्रति द्वेष भाबमा नराखी कार्य गर्दै आएको र भबिष्यमा पोनि माटो प्रतिको आफ्नो दायित्व बफादारिताको साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।